Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:49:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चिनमा निर्मित टेस्ला ब्राण्डको ईभी कारको बिक्री ९.९% ले घट्यो

Laxmi Sunrise Bank Limited
चिनमा निर्मित टेस्ला ब्राण्डको ईभी कारको बिक्री ९.९% ले घट्यो
Shivam Cement

काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी टेस्लाको चीनमा निर्मित विद्युतीय कार(ईभी)को बिक्रीमा ९.९ प्रतिशतको गिरावट आएको छ । अक्टोबर महिनामा चीनमा निर्मित टेस्लाका ६१ हजार ४९७ युनिट ईभी कार बिक्री भएको चाइना प्यासेन्जर कार एशोसियसनले जनाएको छ ।  

गत सेप्टेम्बर महिनामा भने यसमा २.८ प्रतिशतको वृद्धि देखिएको थियो ।  

Bizshala
New Office
CG Motors

अक्टोबर महिनामा साङघाईमा अवस्थित कारखानामा निर्मित मोडल थ्रि र मोडल वाई(जुन युरोप ,भारत र अन्य क्षेत्रमा निर्यात हुन्छ)को बिक्री ३२.३ प्रतिशतले घटेको छ ।      

टेस्लाले हालसम्म पनि चिनियाँ बजारका लागि आफ्नो वेष्ट सेलिङ मोडल वाई र मोडल थ्रि सेडानको सस्तो भर्जनको उपलब्धताको घोषणा गरेका छैन । यी मोडलका सस्तो भर्जन गत महिना लञ्च गरिएका थिए ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.