Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:47:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.५६ रुपैयाँ र बिक्रीदर १४२.१६ रुपैयाँ कायम भएको छ ।  

यस्तै एक पाउण्डको खरिददर १६२.८६ रुपैयाँ र बिक्रीदर १६३.५५ रुपैयाँ कायम भएको छ । पाउण्डको खरिदपनि आज १८५.०६ रुपैयाँ र बिक्रीदर १८५.८५ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी आज एक अष्ट्रेलियन डलरको खरिददर ९२.०६ रुपैयाँ र बिक्रीदर ९२.४५ रुपैयाँ, कतारी रियालको खरिददर ३८.८४ र बिक्रीदर ३९ रुपैयाँ,साउदी रियालको खरिददर ३७.७४ रुपैयाँ र बिक्रीदर ३७.९० रुपैयाँ, मलेसियन रिङ्गेटको खरिददर ३३.७२ र बिक्रीदर ३३.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८५ र बिक्रीदर ९.८९ रुपैयाँ कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.