Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:46:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.४८ रुपैयाँ र बिक्रीदर १४२.०८ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४१.४८ रुपैयाँ र बिक्रीदर १४२.०८ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १६३.७६ रुपैयाँ र बिक्रीदर १६४.४६ रुपैयाँ, एक पाउण्डको खरिददर १८५.५८ रुपैयाँ र बिक्रीदर १८६.३७ रुपैयाँ र एक अष्ट्रेलियन डलरको खरिददर ९१.७४ रुपैयाँ र बिक्रीदर ९२.१३ रुपैयाँ कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

यसैगरी आज एक यूएई डिरामको खरिददर ३८.५१ रुपैयाँ र बिक्रीदर ३८.६७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८९ रुपैयाँ र बिक्रीदर १९.९८ रुपैयाँ, एक मलेसियन रिङ्गेटको खरिददर ३४.०८ र बिक्रीदर ३४.२३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८१ र बिक्रीदर ३८.९७, एक साउदी रियालको खरिददर ३७.७२ र बिक्रीदर ३७.८८ रुपैयाँ र १० जापानी येनको खरिददर ९.०६ र बिक्रीदर ९.१० रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.