Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:09:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको

छ । आज एक अमेरिकी डलरको खरिददर १४१.६४ रुपैयाँ र बिक्रीदर १४२.२४ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४१.४८ रुपैयाँ र बिक्रीदर १४२.०८ रुपैयाँ कायम थियो । यस्तै, आज एक यूरोको खरिददर १६३.१५ रुपैयाँ र बिक्रीदर १६३.८४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८५.०७ रुपैयाँ र बिक्रीदर १८५.८६ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.७६ रुपैयाँ र बिक्रीदर ९२.१५ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५६ रुपैयाँ र बिक्रीदर ३८.७३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.९१ रुपैयाँ र बिक्रीदर १९.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.०८ रुपैयाँ र बिक्रीदर ३४.२२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८६ रुपैयाँ र बिक्रीदर ३९.०२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६०.८३ रुपैयाँ र बिक्रीदर ४६२.७८ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.