Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:23:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्र बैंकद्वारा दुईवटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकद्वारा दुईवटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेञ्जरको कम्पनीको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय विभागले लर्ड बुद्ध मनि एक्सचेञ्ज प्रालि र स्तुपा मनिचेञ्जर प्रालिको इजाजतपत्र रद्द गरेको हो ।

Bizshala
New Office
CG Motors

यी दुवै कम्पनीले तोकिएको समयमा नविकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गरिएको हो । मनिचेञ्जर कम्पनीले म्याद समाप्त भएको मितिले तीन महिनाभित्र लाइसेन्स नविकरण गर्नुपर्ने हुन्छ ।

यी दुवै कम्पनीको काठमाण्डौको सुन्धारामा अवस्थित छन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.