Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:04:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंकका सीईओसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

Laxmi Sunrise Bank Limited
प्रभु बैंकका सीईओसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
Shivam Cement

काठमाण्डौ।  जिल्ला अदालत काठमाण्डौले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अशोक शेरचनसहित उच्च तहका तीन जना कर्मचारीलाई ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले आइबार पक्राउ परेका बैंकका सीईओ शेरचन, डीसीओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठमाथि थप अनुसन्धान गर्न ५ दिनका म्याद थप गरेको हो । तीनै जनालाई सीआईबीको टोलीले आइतबार अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै सम्पर्कविहिन बनेका बैंकका चिफ बिजनेश अफिसर रश्मी पन्त र सीईओ अफिसका कर्मचारी दिनेश डंगोल पनि अनुसन्धानको दायरा रहेका छन् । 

प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले कर्जा दिदाँ करिब १ अर्ब रुपैयाँ ठगी भएको भन्दै गत कात्तिक ११ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले बैंकको सीईओ लगायतका कर्मचारीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ गर्नुअघि प्रहरीले गत कात्तिक १२ गते बिजुलीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको थियो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.