Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:15:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.५८ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४२.८४ रुपैयाँ र बिक्रीदर १४३.४४ रुपैयाँ कायम थियो ।

Bizshala
New Office
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १६६.३१ रुपैयाँ र बिक्रीदर १६७.०१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८९.१६ रुपैयाँ र बिक्रीदर १८९.९६ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.६८ रुपैयाँ र बिक्रीदर ९४.०७ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.९३ रुपैयाँ र बिक्रीदर ३९.०९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.२२ रुपैयाँ र बिक्रीदर २०.३० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.६१ रुपैयाँ र बिक्रीदर ३४.७६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.२४ रुपैयाँ र बिक्रीदर ३९.४० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६५.९८ रुपैयाँ र बिक्रीदर ४६७.९३ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.