Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:06:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा, यूरो र पाउण्डको मूल्य समेत वृद्धि

Laxmi Sunrise Bank Limited
अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा, यूरो र पाउण्डको मूल्य समेत वृद्धि
Shivam Cement

काठमाण्डौ । अमेरिकी डलरको भाउले आजपनि नयाँ रेकर्ड कायम गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो ।  

अघिल्लो दिनपनि डलरको भाउले रेकर्ड बनाएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४३.५० रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ कायम भएको थियो।  

Bizshala
New Office
CG Motors

यस्तै आज यूरो र पाउण्डको भाउ समेत बढेको छ । आज एक यूरोको खरिददर १६७.९५ रुपैयाँ र बिक्रीदर १६८.६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६६.५७ रुपैयाँ र बिक्रीदर १६७.२७ रुपैयाँ निर्धारण भएको थियो।

आज एक पाउण्ड स्टर्लिङको खरिददर १९१.४३ रुपैयाँ र बिक्रीदर १९२.२३ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको  खरिददर १८९.४३ रुपैयाँ र बिक्रीदर १९०.२२  रुपैयाँ कायम थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९४.८७ रुपैयाँ र बिक्रीदर ९५.२६ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२१ रुपैयाँ र बिक्रीदर ३९.३७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३९ रुपैयाँ र बिक्रीदर २०.४७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.९३ रुपैयाँ र बिक्रीदर ३५.०७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.५२ रुपैयाँ र बिक्रीदर ३९.६८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८३ रुपैयाँ र बिक्रीदर ९.८७ रुपैयाँ र  एक कुवेती डिनारको खरिददर ४६९.३९ रुपैयाँ र बिक्रीदर ४७१.३४ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.