Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:41:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो ४ प्रदेशका लागि ब्रान्च म्यानेजर

Laxmi Sunrise Bank Limited
सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो ४ प्रदेशका लागि ब्रान्च म्यानेजर
Shivam Cement

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ वटा प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कोषी, मधेश, बागमति र गण्डकी प्रदेशका लागि ब्रान्च म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो ।

Bizshala
New Office
CG Motors

यो पदका लागि न्यूनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । यस्तै बैंक,बीमा र वित्तीय क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । आवेदकको उमेर २१ देखि ४० वर्ष हुनु पर्नेछ ।

इच्छुक तथा योग्य आवेदकले आगामी डिसेम्बर १४ भित्र आवेदन दिनु पर्नेछ । सर्टलिस्टमा परेका उम्मेद्वारलाई मात्रै आगामी छनौट प्रक्रियाका लागि डाकिने सूचनामा उल्लेख छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.