Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:03:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भेट्रान पूर्वबैंकर मानन्धरको निधन

Laxmi Sunrise Bank Limited
भेट्रान पूर्वबैंकर मानन्धरको निधन
Shivam Cement

काठमाण्डौ । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा पूर्व बैंकर नारायणदास मानन्धरको निधन भएको छ । ८२ वर्षिय मान्धरको निधन आइतबार भएको हो ।

उनको आजै दाससंस्कार समेत भईसकेको छ ।

Bizshala
New Office
CG Motors

मानन्धर विसं २०८० साउनमा प्राइम कमर्सियल बैंकको सीईओबाट अवकाश भएका थिए । उनी १६ वर्षसम्म बैंकको सीईओको रुपमा रहेका थिए । उनले २३ वर्षभन्दा लामो अवधिसम्म बैंकिङ क्षेत्रमा काम गरेका थिए । उनकै नेतृत्वमा प्राइम कमर्सियल बैंकको जन्म भएको थियो ।

उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको परामर्शदाताको रुपमा समेत काम गरेका थिए ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.