Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:56:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.६८ रुपैयाँ र बिक्रीदर १४४.२८ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि अमेरिकी डलरको यही सटही दर कायम थियो ।

यस्तै आज एक यूरोको खरिददर १६७.२८ रुपैयाँ र बिक्रीदर १६७.९८ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९१.५३ रुपैयाँ र बिक्रीदर १९२.३३ रुपैयाँ निर्धारण भएको छ ।

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९५.४० रुपैयाँ र बिक्रीदर ९५.८० रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.१२ रुपैयाँ र बिक्रीदर ३९.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३२ रुपैयाँ र बिक्रीदर २०.४१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.९५ रुपैयाँ र बिक्रीदर ३५.१० रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४३ रुपैयाँ र बिक्रीदर ३९.५९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७५ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र  एक कुवेती डिनारको खरिददर ४६८.०६ रुपैयाँ र बिक्रीदर ४७०.०१ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.