Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:12:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.८२ रुपैयाँ र बिक्रीदर १४४.४२ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४३.६८ रुपैयाँ र बिक्रीदर १४४.२८ रुपैयाँ कायम थियो ।

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १६७.५४ रुपैयाँ र बिक्रीदर १६८.२३ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९१.५४ रुपैयाँ र बिक्रीदर १९२.३४ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९५.४९ रुपैयाँ र बिक्रीदर ९५.८९ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.१६ रुपैयाँ र बिक्रीदर ३९.३२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३५ रुपैयाँ र बिक्रीदर २०.४३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.९७ रुपैयाँ र बिक्रीदर ३५.११ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४७ रुपैयाँ र बिक्रीदर ३९.६३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८० रुपैयाँ र बिक्रीदर ९.८४ रुपैयाँ र  एक कुवेती डिनारको खरिददर ४६८.४५ रुपैयाँ र बिक्रीदर ४७०.४१ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.