Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:25:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.६५ रुपैयाँ र बिक्रीदर १४४.२५ रुपैयाँ कायम भएको छ ।

यस्तै आज एक यूरोको खरिददर १६७.१४ रुपैयाँ र बिक्रीदर १६७.८४ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९१.२० रुपैयाँ र बिक्रीदर १९२ रुपैयाँ निर्धारण भएको छ ।

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९५.४६ रुपैयाँ र बिक्रीदर ९५.८५ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२० रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.११ रुपैयाँ र बिक्रीदर ३९.२७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३४ रुपैयाँ र बिक्रीदर २०.४२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.८८ रुपैयाँ र बिक्रीदर ३५.०३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४२ रुपैयाँ र बिक्रीदर ३९.५८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७७ रुपैयाँ र बिक्रीदर ९.८२ रुपैयाँ र  एक कुवेती डिनारको खरिददर ४६७.७६ रुपैयाँ र बिक्रीदर ४६९.७२ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.