Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:15:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ घट्यो, यूरो र पाउण्डको मूल्यमा समेत गिरावट

Laxmi Sunrise Bank Limited
डलरको भाउ घट्यो, यूरो र पाउण्डको मूल्यमा समेत गिरावट
Shivam Cement

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.३२ रुपैयाँ र बिक्रीदर १४४.९४ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम थियो ।

Bizshala
New Office
CG Motors

यस्तै आज यूरो र पाउण्डको भाउ समेत घटेको छ । आज एक यूरोको खरिददर १६९.०८ रुपैयाँ र बिक्रीदर १६९.७८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १७०.८६ रुपैयाँ र बिक्रीदर १७१.५६ रुपैयाँ कायम थियो । एक पाउण्ड स्टर्लिङको खरिददर १९२.३९ रुपैयाँ र बिक्रीदर १९३.१९ रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर १९५.०२ रुपैयाँ र बिक्रीदर १९५.८३ रुपैयाँ कायम थियो ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९५.४९ रुपैयाँ र बिक्रीदर ९५.८९ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२९ रुपैयाँ र बिक्रीदर ३९.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.४९ रुपैयाँ र बिक्रीदर २०.५७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.३० रुपैयाँ र बिक्रीदर ३५.४५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४९ रुपैयाँ र बिक्रीदर ३९.४५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७५ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र  एक कुवेती डिनारको खरिददर ४७०.१९ रुपैयाँ र बिक्रीदर ४७२.१४ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.