Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:10:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.१५ रुपैयाँ र बिक्रीदर १४४.७५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४४.०२ रुपैयाँ र बिक्रीदर १४४.६२ रुपैयाँ कायम थियो ।

यस्तै आज एक यूरोको खरिददर १६८.४० रुपैयाँ र बिक्रीदर १६९.१० रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९४.०७ रुपैयाँ र बिक्रीदर १९४.८८ रुपैयाँ निर्धारण भएको छ ।

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९६.३६ रुपैयाँ र बिक्रीदर ९६.७७ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२५ रुपैयाँ र बिक्रीदर ३९.४१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.६४ रुपैयाँ र बिक्रीदर २०.७३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.४० रुपैयाँ र बिक्रीदर ३५.५४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.५५ रुपैयाँ र बिक्रीदर ३९.७१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९६ रुपैयाँ र बिक्रीदर १० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६९.०६ रुपैयाँ र बिक्रीदर ४७१.०१ रुपैयाँ कायम भएको छ ।

 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.