Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:14:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनएमबी बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

Laxmi Sunrise Bank Limited
एनएमबी बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
Shivam Cement

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा (एजीएम) बिहीबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको अध्यक्षतामा सम्पन्न सभामा शेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Bizshala
New Office
CG Motors

सभाले चालु चुक्ता पूँजीका आधारमा कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअनुसार ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) शेयरधनीलाई वितरण गरिनेछ।

Garima Development Bank
Shivam Cement
Bizshala

बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी सभामा प्रस्तुत गरिएको छ। सोही अवधिसम्म बैंकले २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरिएको छ।

हाल एनएमबी बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम तथा ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। सभामा बैंकको समग्र वित्तीय अवस्था, भविष्यको रणनीति तथा बैंकिङ सेवाको विस्तारबारे पनि छलफल गरिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.