Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:43:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, अधिकतम कति ?

Laxmi Sunrise Bank Limited
ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, अधिकतम कति ?
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर स्थिर राखेको छ ।    

बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । पुस महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपका लागि यही ब्याजदर प्रदान गरेको थियो ।

Bizshala
New Office
CG Motors

व्यक्तिगत निक्षेपतर्फ माघ महिनामा ३ देखि ६ महिना तलका लागि ३.५० प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ३.७५ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४ प्रतिशत, २ वर्ष र ३ वर्षभन्दा तलका लागि ५ प्रतिशत, ३ वा सो भन्दामाथिका लागि ५.५० प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।  

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि २.७५ प्रतिशत र १ वर्षदेखि २ वर्ष तलका लागि २.८५ प्रतिशत, २ वर्षदेखि ३ वर्ष मुनिका लागि ३.२५ र ३ वर्ष र सो भन्दा माथिका लागि ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.