Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:06:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो

Laxmi Sunrise Bank Limited
डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो
Shivam Cement

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.१८ रुपैयाँ र बिक्रीदर १४४.७८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यही सटही दर कायम थियो ।

यस्तै आज यूरो र पाउण्डको भाउ भने घटेको छ । आज एक यूरोको खरिददर १६७.७४ रुपैयाँ र बिक्रीदर १६८.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६७.९४ रुपैयाँ र बिक्रीदर १६८.६४ रुपैयाँ कायम थियो ।

Bizshala
New Office
CG Motors

यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १९३.५३ रुपैयाँ र बिक्रीदर १९४.३३ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर १९३.८८ रुपैयाँ र बिक्रीदर १९४.६९ रुपैयाँ कायम थियो ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९६.५७ रुपैयाँ र बिक्रीदर ९६.९७ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.१० रुपैयाँ र बिक्रीदर ९.१३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२५ रुपैयाँ र बिक्रीदर ३९.४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.६९ रुपैयाँ र बिक्रीदर २०.७८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.५६ रुपैयाँ र बिक्रीदर ३५.७१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४५ रुपैयाँ र बिक्रीदर ३९.६१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८२ रुपैयाँ र बिक्रीदर ९.८६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७१.४८ रुपैयाँ र बिक्रीदर ४७३.४५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.