Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:38:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जापानकी प्रधानमन्त्रीले गरिन् संसद् विघटन, फेब्रुअरी ८ मा चुनाव

Laxmi Sunrise Bank Limited
जापानकी प्रधानमन्त्रीले गरिन् संसद् विघटन, फेब्रुअरी ८ मा चुनाव
Shivam Cement

काठमाण्डौ । जापानकी प्रधानमन्त्री साने ताकाचीले शुक्रबार संसद् विघटन गर्दै आगामी फेब्रुअरी ८ मा निर्वाचन घोषणा गरेकी छिन्। जापानको ४६५ सदस्यीय तल्लो सदनको विघटनसँगै १२ दिने चुनाव प्रचारको बाटो खुलेको छ । जुन मंगलवारदेखि आधिकारिक रूपमा सुरु हुनेछ।

Bizshala
New Office
CG Motors

जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा अक्टोबरमा निर्वाचित भएकी ताकाची तीन महिनामात्रै कार्यभारमा रहनेछिन् र उनको लोकप्रियता करिब ७० प्रतिशतको उच्च दरमा रहेको जनाइएको छ। उनले आफ्नो व्यक्तिगत लोकप्रियतालाई सदनमा सत्तारुढ दललाई बलियो बनाउन प्रयोग गर्न सक्ने जनाइएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

ताकाचीको नेतृत्वको सत्तारुढ गठबन्धन—लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र जापान इनोभेसन पार्टी (जेकेपी)को तल्लो सदनमा धोरै बहुमत रहेको छ ।

चुनावको मुख्य मुद्दा उपभोक्ताका लागि मूल्य वृद्धिको नियन्त्रण र चीनसँग बढ्दो तनावमा सुरक्षा नीति हुने जनाइएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.