Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:52:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानिमा बैंकको दराजसँग‘नवबर्ष उत्सव’योजनाका लागि सहकार्य

Laxmi Sunrise Bank Limited
सानिमा बैंकको दराजसँग‘नवबर्ष उत्सव’योजनाका लागि सहकार्य
Shivam Cement

काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘नवबर्ष उत्सव’योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।  

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम रु ५ सयसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु ७५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलो  प्राथमिकताको आधारमा छुट प्रदान गरिनेछ । छुटका लागिग्राहकहरूले दराजबाट बैंक भौचर संलग्न गर्नुपर्नेछ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो चैत २२ गतेदेखि २०८१, बैशाख ६ गतेसम्म लागू हुनेछ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम. सञ्चालनमा रहेका छन् ।  

 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.