Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:02:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्टार माइक्रो इन्स्योरेन्सको डाक्यो तेस्रो साधारण सभा

Laxmi Sunrise Bank Limited
स्टार माइक्रो इन्स्योरेन्सको डाक्यो तेस्रो साधारण सभा
Shivam Cement

काठमाण्डौ । स्टार माइ क्रो इन्स्योरेन्सले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत २४ गते रजिष्टार्ड कार्यालय, भानुचोक, जनकपुरधाम धनुषामा दिनको १ बजे बस्नेगरी सभा डाकेको हो ।  

सभाले गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।  

Bizshala
New Office
CG Motors

साथै कम्पनीको लेखापरिक्षणको प्रतिवेदनसहित २०८२ को असार मसान्तसम्मको वासलात, गत आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही आवको वित्तीय विवरण सम्बन्धि अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

साथै गत आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिका अध्यक्ष तथा संचालकहरुको नियुक्तिको अनुमोदन गर्ने पनि सभाको एजेण्डा रहेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.