Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:00:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्रिय परिचयपत्रको नम्बरबाट अब स्वास्थ्य बीमाको सुविधा

Laxmi Sunrise Bank Limited
राष्ट्रिय परिचयपत्रको नम्बरबाट अब स्वास्थ्य बीमाको सुविधा
Shivam Cement

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल प्रणालीमा विस्तार गर्ने तयारी थालेको छ ।

बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य गरी स्वास्थ्य बीमालाई परिचयपत्र नम्बरमा आधारित बनाउने तयारी गरेको हो ।  

बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण  विभागसँग समझदारी गर्दै स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय परिचयपत्र नम्बरमा आधारित बनाउने तयारी सुरु गरेको छ ।  

Bizshala
New Office
CG Motors

राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

सम्झौतापश्चात् चैत २५ गतेभित्र स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत गर्ने गृहकार्य भइरहेको बोर्डले जनाएको छ ।

एनआईडी प्रणालीसँग जोडिएपछि डाटा प्रमाणीकरण सहज हुने, दोहोरो दर्ता कम हुने र कार्डको दुरुपयोग घट्ने अपेक्षा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.