Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:44:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुजुकीको ‘एक्सेस १२५ BS6 OBD-2B’ स्कुटर अब नेपालमा, यस्ता छन् विशेषता

Laxmi Sunrise Bank Limited
सुजुकीको ‘एक्सेस १२५ BS6 OBD-2B’ स्कुटर अब नेपालमा, यस्ता छन् विशेषता
Shivam Cement

काठमाण्डौ । सुजुकीले नेपालमा आफ्नो नवीनतम एक्सेस १२५ BS6 OBD-2B आधिकारिक रूपमा लन्च गरेको छ। यो स्कुटर अहिले नेपालभरिका सबै अधिकृत सुजुकी डिलरशिपमा उपलब्ध छ। भारतको १२५सिसी सेगमेन्टमा सर्वाधिक बिक्री हुने स्कुटरको रूपमा चिनिएको एक्सेस १२५ले आफ्नो performance, advanced emission compliance, र आकर्षक रङ विकल्पहरूसहित नेपाली बजारमा प्रवेश गरेको छ।

यस नवीनतम संस्करणमा १२४सिसी, एयर-कूल्ड, फ्युल इन्जेक्सन, सिंगल-सिलिन्डर BS6 इन्जिन छ जुन OBD-2B अन-बोर्ड डायग्नोस्टिक मापदण्डको अनुपालन गर्दछ । हाल लागू भएको सबैभन्दा कडा उत्सर्जन नियमन। यसले ८.३ bhp शक्ति र १०.२ Nm टर्क उत्पादन गर्छ, जसले नेपालको शहरी र राजमार्ग दुवै सवारीका लागि सहज अनुभव प्रदान गर्दछ।

Bizshala
New Office
CG Motors

उपलब्ध रङहरू

एक्सेस १२५ पाँच आकर्षक रङ विकल्पहरूसहित उपलब्ध छ:

• सोलिड आइस ग्रीन (Solid Ice Green)

• पर्ल शाइनी बेज (Pearl Shiny Beige)

• मेटालिक म्याट स्टेलर ब्लु (Metallic Mat Stellar Blue)

• पर्ल ग्रेस व्हाइट (Pearl Grace White)

• मेटालिक म्याट ब्ल्याक (Metallic Mat Black)

Garima Development Bank
Shivam Cement
Bizshala

प्रमुख विशेषताहरू

-Engine१२४सिसी, एयर-कूल्ड, ४-स्ट्रोक, सिंगल-सिलिन्डर, फ्युल इन्जेक्सन

-Power८.३ bhp

-Torque१०.२ Nm

-Emission StandardBS6 OBD-2B

-Kerb Weight: १०६ किलोग्राम

-Fuel Tank: ५.३ लिटर

Starting: इलेक्ट्रिक र किक स्टार्ट

सुजुकी एक्सेस १२५ BS6 OBD-2B नेपालभरिका सबै अधिकृत सुजुकी डिलरशिपमा अहिले नै उपलब्ध छ। मूल्य विवरण, टेस्ट राइड र आफ्नो मनपर्ने रङको उपलब्धताका लागि नजिकैको शोरूम भ्रमण गर्नुहोस्।

सुजुकी एक्सेस १२५ बारे

सुजुकी एक्सेस १२५ आफ्नो सुरुवातदेखि नै भारतको १२५सिसी सेगमेन्टमा सर्वाधिक बिक्री हुने स्कुटर हो। आराम, भरपर्दोपन र परिष्कृत प्रदर्शनका लागि प्रख्यात यो स्कुटर प्रत्येक पुस्तासँगै विकसित हुँदै नेपाली स्कुटर बजारमा नयाँ मापदण्ड स्थापित गर्न आएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.