Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:31:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल पक्राउ

Laxmi Sunrise Bank Limited
सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल पक्राउ
Shivam Cement

काठमाण्डौ । नेपाल इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Bizshala
New Office
CG Motors

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार राजधानीको पुतलीसडक क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सीआईबीका एक अधिकारीका अनुसार उनलाई केही समयअघि मात्रै नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।  

सीआईबीले अर्याललाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि प्रकाशित समाचारहरु :

-कारबाहीबाट बच्न सन–नेपालले कर्मचारीलाई थप सेयर पाउने नोटिस पठायो, ठूलै घोटालाको पुष्टि, एकवर्षसम्म ३८४,००० कित्ता सेयर कोसँग थियो ?

-सन-नेपाल लाइफद्वारा आरक्षित आईपीओ बाँडफाँडमा कर्मचारीमाथि यो हदसम्मको शोषण, सञ्चालक समितिको मनपरी

 

Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.