बिहीबार, असार १९,२०८२ 11:09:37
  • बिहीबार, असार १९,२०८२ 11:09:37
Global IME Bank Limited

प्रभु बैंकले लाभांश नदिने, सेयरधनीलाई देखायो रित्तो हात

Hyundai Nepal
प्रभु बैंकले लाभांश नदिने, सेयरधनीलाई देखायो रित्तो हात
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ।  

कम्पनीको गत माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

साथै सोही बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ ।

यसअघि कम्पनीले गत वर्ष सेयरधनीलाई १.५ प्रतिशत नगद र ६.५ प्रतिशत बोनस सेयर दिएको थियो ।

त्यस्तै कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १२ प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस सेयर दिएको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.