Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:09:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ आजपनि घट्यो, कुन विदेशी विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
डलरको भाउ आजपनि घट्यो, कुन विदेशी विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४८.५२ रुपैयाँ र बिक्रीदर १४९.१२ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४८.६० रुपैयाँ र बिक्रीदर १४९.२० रुपैयाँ कायम थियो ।

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १७१.६० रुपैयाँ र बिक्रीदर १७२.२९ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९६.६७ रुपैयाँ र बिक्रीदर १९७.४६ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.९३ रुपैयाँ र बिक्रीदर १०३.३५ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.४४ रुपैयाँ र बिक्रीदर ४०.६० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.६६ रुपैयाँ र बिक्रीदर २१.७५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३६.८४ रुपैयाँ र बिक्रीदर ३६.९९ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.७४ रुपैयाँ र बिक्रीदर ४०.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९० रुपैयाँ र बिक्रीदर ९.९४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८३.८६ रुपैयाँ र बिक्रीदर ४८५.८१ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.