Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:55:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ बढ्यो, यूरो र पाउण्डको पनि वृद्धि

Laxmi Sunrise Bank Limited
डलरको भाउ बढ्यो, यूरो र पाउण्डको पनि वृद्धि
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४९.३१ रुपैयाँ र बिक्रीदर १४९.९१ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४८.७१ रुपैयाँ र बिक्रीदर १४९.३१ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरो र पाउण्डको भाउ समेत बढेको छ । आज एक यूरोको खरिददर १७५.६९ रुपैयाँ र बिक्रीदर १७६.३९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १७५.०८ रुपैयाँ र बिक्रीदर १७५.७८ रुपैयाँ कायम थियो ।  

यस्तै आज एक पाउण्ड स्टर्लिङको खरिददर २०१.८४ रुपैयाँ र बिक्रीदर २०२.६६ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर २०१.०८ रुपैयाँ र बिक्रीदर २०१.८९ रुपैयाँ कायम थियो ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०६.९५ रुपैयाँ र बिक्रीदर १०७.३८ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.६५ रुपैयाँ र बिक्रीदर ४०.८१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.९१ रुपैयाँ र बिक्रीदर २१.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.७९ रुपैयाँ र बिक्रीदर ३७.९४ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.९६ रुपैयाँ र बिक्रीदर ४१.१२ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१६ रुपैयाँ र बिक्रीदर १०.२० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८७.३८ रुपैयाँ र बिक्रीदर ४८९.३४ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.