बिहीबार, असार १९,२०८२ 12:11:51
  • बिहीबार, असार १९,२०८२ 12:11:51
Global IME Bank Limited

नेपाल बैंकद्वारा ब्याजदरमा कटौती, वैशाखमा कति पाइन्छ ?

Hyundai Nepal
नेपाल बैंकद्वारा ब्याजदरमा कटौती, वैशाखमा कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले पनि वैशाख महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा यस्तो देखिएको हो ।  

चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत रहेको ब्याजदर वैशाख महिनाका लागि भने ६.७५ प्रतिशतमा झारिएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.७५ प्रतिशत ब्याजदर तोकेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ४.७५ प्रतिशत कायम गरेको छ । चैत महिनामा बैंकले संस्थागततर्फको मुद्दतीको ब्याजदर ५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.