बुधबार, असार १८,२०८२ 12:44:42
  • बुधबार, असार १८,२०८२ 12:44:42
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ३० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.८० रुपैयाँ र बिक्रीदर १३३.४० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४२.५३ रुपैयाँ र बिक्रीदर १४३.१७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.५३ रुपैयाँ र बिक्रीदर १६७.२८ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.६५ रुपैयाँ र बिक्रीदर ८७.०४ रुपैयाँ रहेको छ ।  

१० जापानी येनको खरिददर ८.६८ रुपैयाँ र बिक्रीदर ८.७२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.१६ रुपैयाँ र बिक्रीदर ३६.३३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३५ रुपैयाँ र बिक्रीदर १८.४३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.९७ रुपैयाँ र बिक्रीदर २८.१० रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४१ रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३१.२७ रुपैयाँ र बिक्रीदर ४३३.२२ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.