Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:03:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा ऐनका दफा संशोधन, प्राधिकरणमा ६ सदस्यीय संचालक समिति रहने

Laxmi Sunrise Bank Limited
बीमा ऐनका दफा संशोधन, प्राधिकरणमा ६ सदस्यीय संचालक समिति रहने
Shivam Cement

काठमाण्डौ । सरकारले बीमा ऐन २०७९ को केही दफाहरु संशोधन गरेको छ । सरकारले नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत बीमा ऐनमा भएका नीति तथा कानून परिवर्तन गरेको हो ।  

अब नेपाल बीमा प्राधिकरणको संचालक समिति सदस्य ६ जना हुने व्यवस्था गरिएको छ । यसअघि संचालक समिति ५ सदस्यीय रहेकोमा सरकारले कानून संधोधन गरी ६ सदस्यीय बनाएको हो ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, बीमा ऐनको दफा ६ को उपदफा (१)को खण्ड (ग) पछि खण्ड (ग१) थपिएको छ । जसमा सहसचिव (प्राविधिक), भौतिक पूर्वाधार क्षेत्र हेर्ने मन्त्रालय सदस्य’ दफा थपिएको छ ।  

त्यस्तै, दफा ८ को उपदफा (१)को खण्ड (क)मा रहेका ‘बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र’ भन्ने शब्दहरु पछि ‘इन्जिनियरिङ’ भन्ने शब्द थप गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

भौतिक पूर्वाधार सहसचिवको प्रतिनिधित्वका लागि प्राधिकरणको अध्यक्ष सदस्यको योग्यतामा ‘इन्जिनियरि’ शब्द थप गरिएको हो ।  

त्यस्तै, सरकारले अध्यादेशमार्फत बीमा ऐन संशोधन गरेर संचालक समितिमा अब भौतिक पूर्वाधार मन्त्रालयका प्राविधिक सहसचिव सदस्य रहने व्यवस्था गरेको छ । अब प्राधिकरणको संचालक समितिमा तीनजना सहसचिव रहनेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.