Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:03:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ४७% ले घट्यो, बीमाशुल्क आर्जन भने बढ्यो

Laxmi Sunrise Bank Limited
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ४७% ले घट्यो, बीमाशुल्क  आर्जन भने बढ्यो
Shivam Cement

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले चालु आवको तेस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको उक्त नाफा अघिल्लो आवको तुलनामा ४७.१३ प्रतिशतले कम छ । अघिल्लो आवमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेपनि कम्पनीको व्यवसाय भने १४०.९३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको कुल आम्दानी पनि २ अर्ब ९ करोड रुपैयाँबाट बढेर २ अर्ब ११ करोड पुगेको छ । आम्दानीसँगै कम्पनीको खर्च समेत बढेको छ । अघिल्लो आवमा १  अर्ब ७३ करोड रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर १ अर्ब ९२ करोड पुगेको छ ।

Bizshala
New Office
CG Motors

यस्तै दाबी भुक्तानी पनि १ अर्ब १४ करोडबाट बढेर १ अर्ब २६ करोड पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषको आकार २२ करोड ६७ लाख रहेको छ भने रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख सञ्चित छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३३.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८९.६३ गुणा कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.