बिहीबार, असार १९,२०८२ 11:18:07
  • बिहीबार, असार १९,२०८२ 11:18:07
Global IME Bank Limited

हिमालयन बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

Hyundai Nepal
हिमालयन बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले कर्पोरेट कार्यालय कमलादीका लागि एक जना असिस्टेन्ट म्यानेजरका लागि दरखास्त आह्वान गरेको हो ।  

यो पदका लागि आवेदकको न्यूनतम शैक्षिक योग्यता आईटी सम्बन्धीत क्षेत्रमा कम्तिमा पनि स्नातक उत्तिण गरेको हुनुपर्नेछ । यसका साथै, ईएफटी/स्विच/सीएमएस–आईटीमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी वैशाख २३ गतेभित्र आवेदन दिनु पर्ने बैंकले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.