Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:41:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सम्झौता

Laxmi Sunrise Bank Limited
नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सम्झौता
Shivam Cement

काठमाण्डौ । नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष  सुनिल केसी र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ  । 

Bizshala
New Office
CG Motors

यस सम्झौताले वाणिज्य  बैंक, बीमा क्षेत्रलगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको  छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.