Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:10:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिकी डलरको मूल्यमा झिनो गिरावट, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
अमेरिकी डलरको मूल्यमा झिनो गिरावट, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । आज अमेरिकी डलरको भाउमा झिनो गिरावट आएको छ छ । नेपाल राष्ट्र बैंकले आज(माघ १२ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउमा झिनो गिरावट आएको हो ।    

Bizshala
New Office
CG Motors

केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६९ र बिक्रीदर १३३.२९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.७० रुपैयाँ र बिक्रीदर १३३.३० रुपैयाँ थियो ।  

त्यस्तै आज एक युरोको खरिददर १४४.४९ र बिक्रीदर १४५.१४ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.४७ र बिक्रीदर १६९.६३ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.४३ रुपैयाँ र बिक्रीदर ८७.८२ रुपैयाँ रहेको छ ।  

एक कतारी रियालको खरिददर ३६.४१ रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ रहेकोमा एक साउदी रियालको खरिददर ३५.३८ रुपैयाा र बिक्रीदर ३५.५४ रुपैयाँ रहेको छ ।  

 

 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.