बिहीबार, असार १९,२०८२ 12:02:40
  • बिहीबार, असार १९,२०८२ 12:02:40
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ११ वटा पदमा कर्मचारी माग गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकले हेड रिकभरी एण्ड एनपीए म्यानेजमेन्ट, हेड रिकोन्सीलियसन युनिट,रिकभरी÷कलेक्सन अफिसर,अप्रेसन रिक्स अफिसर,क्रेडिट रिभ्युअर,रिकभरी/कलेक्सन असिस्टेन्ट,सब क्ल्स्टर हेड,क्रेडिट रिभ्युअर(असिस्टेन्ट), ब्रान्च म्यानेजर,असिस्टेन्ट ब्रान्च म्यानेजर र रिलेसनशिप अफिसर/म्याजेनर पदका लागि कर्मचारी माग गरेको हो ।  

बैंकले केन्द्रीय कार्यालय,पोखरा,बुटवल,नारायणगढ र दाङ लगायतका स्थानको शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान खुलाएको हो ।  

म्याजेनर  स्तरको पदका लागि कम्तीमा ७ वर्षको बैंकिङ अनुभव,अफिसर स्तरका लागि ५ वर्षको अनुभव र असिस्टेन्ट पदका लागि ३ वर्षको बैंकिङ अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।  

म्यानेजर स्तरका लागि इच्छुक आवेदनकको उमेर ४५ वर्षभन्दा कम, अफिसर स्तरका लागि ४० वर्षभन्दा कम र असिस्टेन्ट स्तरका लागि ३५ वर्षभन्दा कम उमेर भएको हुनुपर्नेछ ।  

इच्छुक तथा मापदण्ड पुगेका आवेदकले बैंकको आधिकारीक वेवसाइटमा गएर दिइएका निर्देशन परिपूर्ती गरेर आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम दिन माघ २४ रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.