बिहीबार, असार १९,२०८२ 08:48:26
  • बिहीबार, असार १९,२०८२ 08:48:26
Global IME Bank Limited

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम कति पाइन्छ ?

Hyundai Nepal
कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जसअनुसार नयाँ ब्याजदरमा कुनै परिवर्तन भएको छैन । बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । जसअन्तर्गत बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.६६६१ प्रतिशत कायम गरेको छ । व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर  लागि ४.२५५१ ,६ महिनाका लागि ४.५५१ प्रतिशत तोकिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत तोकिएको छ । १ वर्षदेखि ५ वर्षसम्मका लागि ५.६६६१ प्रतिशत ब्याजदर तोकिएको छ ।  

संस्थागत निक्षेपको ब्याजको दर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.