बुधबार, असार १८,२०८२ 01:10:37
  • बुधबार, असार १८,२०८२ 01:10:37
Global IME Bank Limited

हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ ।  

कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १६ गतेका लागि विशेष सभाको मिति तय गरेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने,जारी पूँजीमध्ये व्यक्तिगत सम्पर्कका माध्यमबाट नयाँ संस्थापकहरुमा बढीमा ३ करोड मूल्यबराबरको थप संस्थापक सेयर जारी गर्ने,यसपश्चात सर्वसाधारणका लागि छुट्टाइएको सेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने र कम्पनीको प्रबन्धपत्र लगायतका विविध प्रस्ताव पारित गरिनेछ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.