बिहीबार, असार १९,२०८२ 10:59:11
  • बिहीबार, असार १९,२०८२ 10:59:11
Global IME Bank Limited

हिमालयन बैंकको दुईवटा नयाँ शाखा सञ्चालनमा

Hyundai Nepal
हिमालयन बैंकको दुईवटा नयाँ शाखा सञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखा र नारायणगढ शाखालाई स्थानान्तरण गरी नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  

बैंकले काठमाण्डौ महानगरपालिका–११, थापाथलीबाट आज मिति २०८१ साल आषाढ २ गते देखि थापाथली शाखाको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।  

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बंैकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका हुन् ।

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी, बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आजदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।  

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ वटा एटीएम,  ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजार ००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.