Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:02:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्वरोजगार लघुवित्तद्वारा लाभांश प्रस्ताव: बोनस र नगद कति ?

Laxmi Sunrise Bank Limited
स्वरोजगार लघुवित्तद्वारा लाभांश प्रस्ताव: बोनस र नगद कति ?
Shivam Cement

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ ।  

कम्पनीको माघ १५ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको २६३ औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको वितरणयोग्य मुनाफाबाट संस्थाका सेयरधनीलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि चुक्तापूँजीको ०.३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

Bizshala
New Office
CG Motors

हाल यो कम्पनीको चुक्तापूँजी ६२ करोड ७२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ६७ करोडभन्दा माथि पुग्नेछ ।  

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.