Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:49:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इक्रा नेपालद्वारा सानीगाड हाइड्रो र अरुण काबेली पावरलाई रेटिङ प्रदान

Laxmi Sunrise Bank Limited
इक्रा नेपालद्वारा सानीगाड हाइड्रो र अरुण काबेली पावरलाई रेटिङ प्रदान
Shivam Cement

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले सानीगाड हाइड्रो लिमिटेड र अरुण काबेली पावरलाई रेटिङ प्रदान गरेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले सानीगाड हाइड्रोलाई इक्राएनपी–आईआर निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने कम्पनीहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन् ।  

त्यस्तै, कम्पनीले अरुण काबेली पावरलाई विगतमा प्रदान गरेको रेटिङ इक्रा एनपी–आईआर बीबी माइनसलाई इक्रा एनपी–आईआर बीबी प्लसमा डाउनग्रेड गरी उक्त रेटिङलाई कम्पनीको अनुरोधमा ‘’ श्रेणीमा सारी रेटिङ फिर्ताका लागि सूचना दिएको छ । यो रेटिङ प्राप्त गर्ने कम्पनीहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.