Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

Laxmi Sunrise Bank Limited
मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी
Shivam Cement

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य नेपाली रकम क, ख र ग वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थार  र नेपाल पूर्वाधार बैंकमार्फत लिन इच्छुक प्रस्तावित मुद्दती निक्षेप, ब्याजदर र भुक्तानीको तरिकासमेत कम्पनीले तोकेको शिलबन्दी फाराममा उल्लेख विवरण भरी गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।  

Bizshala
New Office
CG Motors

बैंक तथा वित्तीय संस्थाहरुले आफुले निक्षेप लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकको कोटेसन सम्बन्धि फाराम भरी सूचना प्रकाशित भएको ५ दिनभित्र गोप्य शिलबन्दी पत्र पेश गर्नु पर्नेछ । प्रस्तावको मान्य अवधि एक महिनाको हुनु पर्ने र केन्द्रीय कार्यालय बाहेक अन्य प्रस्ताव मान्य नहुने कम्पनीले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.