बुधबार, असार १८,२०८२ 01:03:25
  • बुधबार, असार १८,२०८२ 01:03:25
Global IME Bank Limited

मस्कले जुकरबर्गलाइ फेरी दिए चुनौति,भन्छन्,‘ जुनसुकै ठाउँ र समयमा लड्न तयार छु’

Hyundai Nepal
मस्कले जुकरबर्गलाइ फेरी दिए चुनौति,भन्छन्,‘ जुनसुकै ठाउँ र समयमा लड्न तयार छु’
Nabil Bank Limited

काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले पुनः मेटा कम्पनीका मालिक मार्क जुकरबर्गलाई चुनौति दिएका छन् । मस्कले जुकरबर्गसँग लडाईका लागि तयार रहेको बताएका छन् । मस्कले एउटा भिडियोमा आफू जुकरबर्गसँग जुनसुकै ठाउँ, जुनसुकै समय र जुनसुकै नियममा फाइट गर्न तयार रहेको बताएका छन् ।  

मस्कको चुनौतिपछि जुकरबर्गले पनि जवाफ दिएका छन् । जुकरबर्गले सामाजिक सञ्जाल ‘थ्रियड्य’मार्फत जवाफ दिएका छन् । ‘के हामीलाई पुनः यो गर्न आवश्यक छ ?’

CG Motors
Muktinath Bikas Bank Limited

एलन मस्कको भिडियो फक्स न्यूजले सेयर गरेको छ । यो भिडियो अहिले इन्टरनेटमा भाईरन भईरहेको छ । यसअघि पनि मस्कले जुकरबर्गसँग फाइटका लागि तयार रहेको बताएका थिए । त्यसबेलान दुवै जनाले एक अर्कालाई लडाईका लागि आह्वान गर्दै मैदानमा उत्रने चुनौति दिएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.