Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:26:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाण्डौ–कुवेत उडान पुनःसुरु गर्दै हिमालय एयरलाइन्स

Laxmi Sunrise Bank Limited
काठमाण्डौ–कुवेत उडान पुनःसुरु गर्दै हिमालय एयरलाइन्स
Shivam Cement

काठमाण्डौ । हिमालय एयरलाइन्सले काठमाण्डौ–कुवेत सिधा उडान पुनःसुरु गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट २० देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने लागेको हो ।  

कुवेतमा रोजगारीको सिलसिलामा गएका नेपालीहरुको मागलाई सम्बोधन गर्न र दुईदेशीबचको पर्यटनलाई प्रवद्धन गर्न पुनः उडान सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले तत्कालका लागि सातामा एक उडान मात्रै गर्ने योजना बनाएको छ । पछि माग बढ्दै गए उडान पनि थपिदै जाने कम्पनीले जनाएको छ ।  

कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्टका रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ ।

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.