Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:38:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइएमई लाइफ इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी अमात्यलाई

Laxmi Sunrise Bank Limited
आइएमई लाइफ इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी अमात्यलाई
Shivam Cement

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी दिनेश बहादुर अमात्यलाई प्रदान गरिएको छ ।  

गत भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । उनी हाल कम्पनीको उप–कार्यकारी प्रमुखको रुपमा रहेका छन् ।  

कम्पनीका यसअघिका सीईओ कवि फुयाँलको कार्यकालको पदावधि करार गत भदौ ६ गतेदेखि समाप्त भएकाले कम्पनीको सीईओ पद रिक्त रहेको छ ।  

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.