Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:49:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानिमा बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Laxmi Sunrise Bank Limited
सानिमा बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Shivam Cement

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि कर्मचारी मागेको छ । बैंकले सबै प्रदेशमा रहेको शाखा कार्यालयाका लागि यी दुवै पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।  

असिस्टेन्ट ट्रेनी पदका लागि व्यवस्थापन संकायमा ४५ प्रतिशत अथवा २.७५ सिजीपीए ल्याएर स्नातक गरेको हुनु पर्नेछ । आवेदकको उमेर २५ वर्ष पुरा नभएको हुनु पर्नेछ । तर वाणिज्य बैंकमा १० महिना काम गरेको अनुभव भएकाको उमेर भने २८ वर्ष नकटेको हुनु पर्नेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि सेकेण्ड डिभिजन अथवा २.४ सिजीपीए ल्याई १२ कक्षा उर्तीण गरेको हुनु पर्नेछ । बैंकले गाँउपालिकामा रहेका शाखा कार्यालयहरुका लागि जुनियर असिस्टेन्ट मागेको हो । आवेदकको उमेर २५ वर्ष पुरा नभएको हुनु पर्नेछ ।  

दुवै पदका लागि आवेदन दिने अन्तिम मिति भदौ २७ गते तोकिएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.