बुधबार, असार १८,२०८२ 04:51:28
  • बुधबार, असार १८,२०८२ 04:51:28
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर अयोजना, १०६ जना लाभान्वित

Hyundai Nepal
सर्वोत्तम सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर अयोजना, १०६ जना लाभान्वित
Nabil Bank Limited

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कम्पनीले असोज ५ गतेका दिन झापा जिल्लाको भद्रपुर नगरपालिका–९ मा अवस्थित आफ्नो सर्वोत्तम ईष्ट प्रालिको कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

‘सुखद जीवनका लागि हौं निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएको थिए । साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख श्रीमती राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति थिए ।  

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको जनाएको छ। कम्पनीले आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.