Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:50:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुकेश अम्बानीका २ सन्तान पनि परे धनाढ्यको सूचीमा

Laxmi Sunrise Bank Limited
मुकेश अम्बानीका २ सन्तान पनि परे धनाढ्यको सूचीमा
Shivam Cement

काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका दुई सन्तान पनि धनाढ्यको सूचीमा परेका  छन् । ‘हुरन इण्डिया २०२४ अन्डर ३५’ मा मुकेश अम्बानीका छोरा आकाश अम्बानी र छोरी इशा अम्बानी परेका हुन् ।  

दुवै जना ३५ वर्षभन्दा तलका भारतीय युवा धनाढ्यको सूचीमा परेका हुन् । ईशा अम्बानी सूचीको ३१ औं स्थानमा परेकी छिन् । ईशासँगै टुडलकी परिता पारेख सबैभन्दा कम उमेरकी महिला उद्यमीको सूचीमा परेका छन् ।

Bizshala
New Office
CG Motors

 ईशाले रिलायन्स रिटेलको व्यवसाय सम्हालिरहेकी छिन् । उनी कम्पनीमा नन एक्जिक्युटिभ डाइरेक्टरको भूमिका निर्वाह गरिरहेकी छन् ।  

ईशाको जन्म सन् १९९१ मा भएको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

यस्तै ईशाका साथै उनका भाई आकाश अम्बानी पनि सूचीमा परेका  छन् । उनी सूचीको ८२ औं स्थानमा छन् ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.