Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:55:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्रबैंकबाट स्वीकृत

Laxmi Sunrise Bank Limited
स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्रबैंकबाट स्वीकृत
Shivam Cement

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडबाट भएको लाभांशसम्बन्धी प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएको छ ।  

स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १४.२५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो। 

Bizshala
New Office
CG Motors

प्रस्तावित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.७५ प्रतिशत नगद लाभांश(कुल १५ प्रतिशत) रहेको छ ।  

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ४५ करोड रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

जसअनुसार कम्पनीले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ८ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट यो अजेण्डा पारित भएपछि सेयरधनीले घोषित लाभांश प्राप्त गर्नेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.