Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:30:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चीनमा एडिडासको बिक्री २ वर्षकै उच्च

Laxmi Sunrise Bank Limited
चीनमा एडिडासको बिक्री २ वर्षकै उच्च
Shivam Cement

काठमाण्डौ । चीनमा एडिडासको बिक्री २ वर्षकै उच्च भएको छ । वर्षको तेस्रो त्रैमासमा चीनमा एडिडासको बिक्री ९ प्रतिशतले बढेको छ । यो अवधिमा चीनमा कम्पनीले १.०२ बिलियन डलरबराबरको बिक्री गरेको छ ।  

Bizshala
New Office
CG Motors

यो बिक्री सन् २०२२ पछिकै उत्कृष्ठ त्रैमासिक बिक्री हो । चीनमा अन्य प्रतिष्पर्धि कम्पनीहरुको बिक्री खासै बढ्न नसकिरहेका बेला एडिडासले भने राम्रो प्रगति गरेको छ । यतिबेला कम्पनीहरुले चिनियाँ उपभोक्ताहरुको खस्कदो क्रयशक्तिको सामना गरिरहेका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

उत्तर अमेरिका,मध्य–पूर्व र अफ्रिकामा भने एडिडासको बिक्री ७ प्रतिशतले घट्दै १.३६ बिलियन युरोमा सीमित बनेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.