Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल बैंकले कर्जा लगानीको दायरा बढाउनमा जोड दिनेछ: सीईओ पाण्डे

Laxmi Sunrise Bank Limited
नेपाल बैंकले कर्जा लगानीको दायरा बढाउनमा जोड दिनेछ: सीईओ पाण्डे
Shivam Cement

काठमाण्डौ। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले लगानीमा जोड दिने बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सब समारोहमा बोल्दै सीइओ पाण्डेयले आगामी पुस मसान्तसम्ममा लगानीको वातावरण राम्रो बनाउने बताए ।

Bizshala
New Office
CG Motors

बैंकिङ क्षेत्रमा देखिएको तरलतालाई मध्यनजर राख्दै बैंकले कर्जा लगानीसँगै बैंकको लगानीको वातावरण बनाउने उनले बताए । ‘पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता धेरै छ नेपाल बैंकले अब कर्जा लगानीको दायरा बढाउने छ’ उनले भने, ‘साथै बैंकले आफ्नो लगानी समेत विस्तार गर्नेछ । बैंकको कृषि हाइड्रो र पर्यटन छेत्रमा राम्रो लगानी छ । यहि क्षेत्र लगानी अझै बढाएर अघि बढ्नेछौ ।’  

Garima Development Bank
Shivam Cement
Bizshala

यसका साथै, नेपालको लोडसेडिङको अन्त्य गर्न बैंक वित्तीय संस्थाको ठूलो हात  रहेको पाण्डेयले दाबी गरे । ‘हामीले हाइड्रो प्रोजेक्ट संचालनको लागी फाइल राखेर लोन प्रवाह गरेका छौं यसकारण नेपालको लोडसेडिङको अन्त्यमा हाम्रो पनि ठूलो हात छ’ उनले भने, ‘नेपाल बैंकमा जनशक्ति राम्रो छ लगानीको दायरा बढाएर बैंकको नाफामा पनि सुधार आउनेछ।’  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.